ग्लोबल आईएमई बैंकको चालू आर्थिक वर्षको ९ महिनाको खुद नाफा ३ अर्ब ३० करोड रुपैयाँ देखिएको छ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षको तुलनामा यो नाफामा गिरावट आएको हो।
गत वर्ष यही अवधिमा ४ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको थियो। जुन २४ दशमलव १३ प्रतिशतले घटेको हो।
प्रतिक्रिया