ad ad

कारोबार


अमेरिकी दूतावासले माग्यो ७ जना चालक (सूचनासहित)

अमेरिकी दूतावासले माग्यो ७ जना चालक (सूचनासहित)

नेपालखबर
जेठ १, २०८१ मंगलबार १०:५०, काठमाडौँ

नेपालस्थित अमेरिकी दूतावासले चालक कर्मचारी मागेको छ। 

मंगलबार सूचना जारी गरी अमिरिकी दूतावासले यात्रु तथा मालवाहक गाडी चालक ३ र ट्रक चालक ४ जनाका लागि आवेदन आह्वान गरेको हो। 

आवेदन ईआरए (https://erajobs.state.gov/.../vacancy.../searchVacancies.hms) मार्फत दिनुपर्ने दूतावासले जनाएको छ। 

थप जानकारी र आवेदन दिने तरिका जान्न यस लिंक (np.usembassy.gov/jobs/) मा जान दूतावासले आग्रह गरेका छ। 

कागज वा इमेल गरिएका आवेदन स्वीकार नगिरने पनि दूतावासले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .