ad ad

कारोबार


रिलायन्स फाइनान्सका लगानीकर्ताको हात यसपालि रित्तै, लाभांश वितरण नगर्ने

रिलायन्स फाइनान्सका लगानीकर्ताको हात यसपालि रित्तै, लाभांश वितरण नगर्ने

नेपालखबर
असार ९, २०८१ आइतबार १४:०, काठमाडौँ

रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश नदिने भएको छ।

कम्पनीले आव २०७९/८० को वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा लाभांशविना नै पेश गरेको छ। 

फाइनान्समा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको सेयर छ भने चुक्ता पुँजी १ अर्ब १२ करोड छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .