सबैको लघुवित्त र साधना लघुवित्त एक आपसमा गाभिएर सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड बनेको छ।
नेपाल राष्ट्र बैंकले दुई संस्था गाभिएर बनेको सम्पदा लघुवित्तलाई घ वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाको मान्यता दिएको छ।
अब दुई लघुवित्त खारेज भएर सम्पदा लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुनेछ।
एकीकृत कारोबारको मिति भने तोकिएको छैन।
153
Shares
प्रतिक्रिया