राष्ट्रिय बिमा कम्पनीले आव २०६७/६८ देखी आव २०६९/७० सम्मका बिमालेखमा बोनस दर कायम गरेको छ। कम्पनीले बिहीबार यस्तो किसिमका बिमामा प्रतिहजार बीमा बापत ६० रुपैयाँ बोनस दिने सूचना जारी गरेको हो। कम्पनीले आव २०८१/८२ का लागि उक्त बोनसदर कायम गरेको हो। प्रकाशित: असार २०, २०८१ बिहिबार ११:१५ 288 Shares
प्रतिक्रिया