ad ad

कारोबार


आज मौद्रिक नीति सार्वजनिक गरिँदै

आज मौद्रिक नीति सार्वजनिक गरिँदै

फाइल तस्बिर


नेपालखबर
साउन ११, २०८१ शुक्रबार १०:४५, काठमाडौँ

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गर्दै छ।

यसअघि बिहान ८ बजे बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेको छ।

बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बैंकका गभर्नर डा. महाप्रसाद अधिकारीले मौद्रिक नीति प्रस्तुत गर्नेछन्। 

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरुको नाफामा आएको संकुचन, पुँजीकोष दबाब, बढ्दो खराबकर्जालगायतलाई सम्बोधन गर्दै उपचारात्मक औजार चलाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .