ad ad

कारोबार


कतारी शेख नेपाल आउँदा झण्डै साढे २ करोड रुपैयाँ खर्च

कतारी शेख नेपाल आउँदा झण्डै साढे २ करोड रुपैयाँ खर्च

राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्दै कतारी शेख।


नेपालखबर
साउन १७, २०८१ बिहिबार १६:३०, काठमाडौँ

कतारी शेखको नेपाल भ्रमणमा सरकारले करिब साढे २ करोड रुपैयाँ खर्च गरेको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलको निमान्त्रणमा कतारी शेख तमिम बिन हमाद अल थानीले गत वैशाख दोस्रो साता नेपालको औपचारिक भ्रमण गरेका थिए। 

उक्त भ्रमणका क्रममा २ करोड ४६ लाख रुपैयाँ खर्च भएको हो।

यसमध्ये अर्थ मन्त्रालयले १ करोड १७ लाख रुपैयाँ खर्चको भुक्तानी परराष्ट्र मन्त्रालयलाई दिएको छ भने राष्ट्रपतिको कार्यालयलाई थप १ करोड २९ लाख रुपैयाँ निकासा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .