ग्लोबल आईएमई बैंकले आफ्नो सबै शाखा अब नियमित सञ्चालन गर्ने भएको छ।
बैंकले एक सूचना जारी गर्दै शनिबारबाहेक अब सम्पूर्ण शाखा सञ्चालन हुने जानकारी गराएको हो।
शाखा कार्यालयहरु ११ बजेदेखि २ बजेसम्म सञ्चालनमा आउने भएको हो। बैंकका अनुसार शुक्रबार भने साँढे १ बजेसम्म मात्रै सेवा प्रदान हुनेछ। बैंकका अनुसार सम्पूर्ण सेवा सुचारु भएको छ।
प्रतिक्रिया