ad ad

कारोबार


सेञ्चुरी बैंकको शाखा मुस्ताङको लेतेमा

सेञ्चुरी बैंकको शाखा मुस्ताङको लेतेमा

नेपालखबर
मंसिर २१, २०७७ आइतबार १४:५९,

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मुस्ताङ जिल्लाको लेतेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखा सञ्चालनमा आएलगतै बैंकको शाखा सञ्जाल ११५ पुगेको छ।

ग्राहकहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले मुस्ताङ जिल्लाको लेते गा.वि.स. ३ बाट बैकिङ्ग सेवा सुरु गरेको हो।

सबै क्षेत्रसम्म बैकिङ्ग सेवाविस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा,शाखा रहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु सञ्चालनमा ल्याई ग्राहकलाई बैकिङ्ग सेवाहरु प्रदान गदै आएको छ।

अन्य जानकारीका लागि बैंकको आधिकारीक वेबसाइट तथा बैंकका शाखा कार्यलयहरुमा सम्पर्क राख्न अनुरोध बैंकले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .