यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाई छ।
यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्रीय बैंकले जनाएको छ।
चीन अमेरिकालाई उछिन्दै आगामी सन् २०२८ भित्र विश्वको पहिलो अर्थतन्त्र बन्ने पनि प्रक्षेपण गरिएको छ। सिन्ह्वा
प्रतिक्रिया