जाल्पा सामुदायिक र किसान लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएका छन्।
दुई लघुवित्त गाभिएर मातृभूमि लघुवित्त वित्तीय संस्था बनेको हो।
योसँगै यही असार २७ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ।
यसअघि दुई लघुवित्तले एकआपसमा गाभिन जेठ २९ गते राष्ट्र बैंकबाट स्वीकृति पाएका थिए ।
प्रतिक्रिया