नेपाल राष्ट्र बैंकले आज बिहीबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ ६७ पैसा र बिक्री दर १२८ रुपैयाँ २७ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १२६ रुपैयाँ ७४ पैसा तथा बिक्री दर १२७ रुपैयाँ ३३ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४४ रुपैयाँ ८२ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
48
Shares
प्रतिक्रिया