नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
जसअनुसार अष्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ३ पैसा र बिक्री दर ८६ रुपैयाँ ४३ पैसा पुगेको छ।
अमेरिकी डलर १ को खरिद दर १२८ रुपैयाँ ९८ पैसा र बिक्री दर १२९ रुपैयाँ ५८ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १३२ रुपैयाँ ५३ पैसा तथा बिक्री दर १३३ रुपैयाँ १४ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५१ रुपैयाँ ६९ पैसा र बिक्री दर १५२ रुपैयाँ ४० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
132
Shares
प्रतिक्रिया