सुनको मूल्य आज तोलामा नौ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार १ लाख २ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको हो।
त्यस्तै तेजाबी सुन १ लाख २ हजार १ सय रुपैयाँ र चाँदीको मूल्य १ हजार ४ सय १० रुपैयाँ प्रतितोला कारोबार भएको छ।
सोमबार छापावाल सुन १ लाख १ हजार ७ सय रुपैयाँ, तेजाबी सुन १ लाख १ हजार २ सय रुपैयाँ र चाँदी १ हजार ४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
30
Shares
प्रतिक्रिया