सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ५ हजार ८ सय र तेजाबी सुन १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनभन्दा प्रतितोला ५ सय रुपैयाँ कम हो।
त्यस्तै मंगलबार चाँदीको मूल्यमा भने कुनै फेरबदल भएको छैन। तीन दिनदेखि चाँदी तोलाको १ हजार ३ सय ६५ रुपैयाँमा नै कारोबार भएको छ।
33
Shares
प्रतिक्रिया