सुनको मूल्य सोमबार फेरि सस्तो भएको छ।
आज सुन तोलामा ६ सय रुपैयाँ सस्तो भएको हो।
योसँगै छापावाल सुन आज १ लाख ८ हजार र तेजाबी सुन १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि आज २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
योसँगै चाँदी सोमबार १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको छ।
48
Shares
प्रतिक्रिया