कोशी औद्योगिक क्षेत्र स्थापनाका लागि बजेट विनियोजन गरिएको छ।
कोशी प्रदेश सरकारले बिहीबार ल्याएको आगामी आर्थिक वर्षको बजेटमा व्यापारिक प्रदर्शनी केन्द्र स्थापना सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरेको हो।
कोशी प्रदेशका मुख्यमन्त्री तथा आर्थिक मामिला मन्त्री हिक्मत कार्कीले स्टार्टअप उद्यामका लागि कानुनको व्यवस्था गर्ने जनाएका छन्।
उद्योग तथा वाणिज्य क्षेत्रका लागि प्रदेश सरकारले ४३ करोड रुपैयाँ विनियोजन गरेको छ।
24
Shares
प्रतिक्रिया