ad ad

कला


मेरो दिल छ पोखराको ‘तारा जस्तै जुन जस्तै’ सार्वजनिक (भिडियो)

मेरो दिल छ पोखराको ‘तारा जस्तै जुन जस्तै’ सार्वजनिक (भिडियो)

नेपालखबर
पुस ९, २०७६ बुधबार ९:२,

कला राईको प्रस्तुतिमा निर्माण भएको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखराको ‘तारा जस्तै जुन जस्तै’ गीतको भिडियो सार्वजनिक भएको छ।

गीतकार, चलचित्र लेखक तथा निर्देशक शंकर अधिकारी ‘घायल’को निर्देशनमा निर्माण भएको चलचित्रमा नेपाली रजटपटमा भएका विभिन्न घटनाक्रमलाई आधार बनाएर सो चलचित्र निर्माण गरिएको छ।

 दिप कुलुङ र कला राईलाई फिचरिङ गरिएको गीतमा दिपेन्द्र खड्काको गीत, सिडि बिजय अधिकारीको स्वर संगीत रहेको छ। उनलाई ममता रानाले साथ दिएकी छन्।

राजन महर्जनको कोरियोग्राफीमा रामकृष्ण कँडेलको छायांकन रहेको मेरो दिल छ पोखरामा यही फागुन २ गते नेपाल भरी प्रर्दशनमा आउने निर्माण पक्षले बताएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .