बुझ्ननुस् ऊ दोषी यही आधारमा भेटियो
छातीभित्र देश रहेछ कारागारमा भेटियो।
जरो खन्दै गइयो भ्रष्टाचारीहरूको
कहिले भने र यिनीहरूले देश बिगार्छौं भनेर
कति बनाए भन्ने कुरा त व्यवहारमा भेटियो।
शीर झुकाएर नमन उसको कलाकारितालाई
ऊ होइन भनिरह्यो म जिद्दी गरिरहेँ अन्तिममा
उसको परिवहन मेरो रक्तसञ्चारमा भेटियो।
(भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठको फेसबुकबाट)
165
Shares
प्रतिक्रिया