ad ad

कला


प्रेमिका सबासँग चाँडै बिहे गर्दै ऋतिक

प्रेमिका सबासँग चाँडै बिहे गर्दै ऋतिक

प्रेमिका सबासँग ऋतिक


नेपालखबर
जेठ २, २०८० मंगलबार १९:३२, काठमाडौँ

पछिल्लो एक वर्षदेखि आफ्नो सम्बन्धका कारण चर्चामा रहेका ऋतिक रोशन र सबा आजाद चाँडै नै लिभ इन रिलेसनसिपमा बस्ने भएका छन्।

ऋतिकले गत वर्ष मुम्बईमा दुईवटा भव्य फ्ल्याट किनेका थिए जसको जीर्णोद्धार सुरु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार काम सकिएपछि साबा-ऋतिक सँगै बस्नेछन्। रिपोर्टका अनुसार उनीहरु चाँडै विवाह पनि गर्दै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .