ad ad

कला


माया माग्दै बद्री र अलिसा (भिडिओ)

माया माग्दै बद्री र अलिसा (भिडिओ)

नेपालखबर
असार १३, २०८० बुधबार १०:५४, काठमाडौँ

डान्सर बद्री बिष्ट र अलिसा श्रेष्ठको 'माया मागेको’ बोलको गीत सार्वजनिक गरिएको छ।

सार्वजनिक भिडिओमा दुईबीच गज्जबको 'केमेस्ट्री' देखिन्छ।

नवीन रावलको शब्द, स्वर र संगीत रहेको गीतमा सदीक्षा कट्टेलले स्वर  दिएकी छन्। गीतको र्‍यापमा सिर्जना खत्रीले साथ दिएकी छन्।

भिडिओको कन्सेप्ट, कोरियोग्राफ र निर्देशन डान्सर बद्रीकै हो। भिडिओमा सुनिल क्षेत्री र सिर्जना खत्रीलाई पनि देख्न सकिन्छ। पवन सुस्लिङको क्यामेरा तथा सम्पादन रहेको गीतको भिडिओमा केही फरक गर्ने कोसिस गरिएको छ।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .