ad ad

कला


भाइरल बन्यो लेडी गागाको संस्कृत ट्विट

भाइरल बन्यो लेडी गागाको संस्कृत ट्विट

नेपालखबर
माघ १४, २०७६ मंगलबार ५:३३,

लस भेगासमा भएको एक संगीतिक कार्यक्रममा लडेर घाइते बनेकी अमेरिकन पपस्टार लेडी गागा अहिले आराम गरिरहेकी छन्।

आरामकै समयमा उनले आफ्ना भारतीयका प्रशंसकका लागि संस्कृतमा ट्विट गर्दै सबैलाई आश्चार्यमा परेकी छिन्।

उनले ट्विटरमा लेखेकी छन्, ‘लोकः समस्ताः सुखिनो भवन्तु।’ यस मन्त्रको अर्थ हुन्छ, ‘सबै प्राणी हरेक स्थानमा स्वतन्त्र र खुशी रहनू।’

गागाको पोस्ट लगत्तै उक्त ट्विट भाइरल भएको छ। कसैले यसको अर्थ उनको नयाँ एल्बमसँग जोडिएको छ कि भनेर पनि कमेन्टमा सोधेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .