एनओएम क्रियसनको प्रस्तुति रहेको ‘गाह्रो भो’ बोलको गित युट्युवमा सार्वजनिक भएको छ। सार्वजनिक गीतमा चर्चित गायक सिडी विजय अधिकारीको स्वर सुन्न सकिन्छ।
रोशन राज भट्टराइको शब्द तथा दिपक राज विश्वकर्माको संगित रहेको छ। सार्वजनिक गीतको भिडिओमा मोडल तथा टिकटकर स्मारिका ढकाल तथा रोशन राज भट्टराइको अभिनय छ।
जेरी भण्डारीको कोरियोग्राफि तथा निर्देशन रहेको गितलाई बुद्व थापाले खिचेका हुन्। फर्पिंगको सुन्दर लोकेसनमा खिचिएको भिडिओको सम्पादन विकाश दाहालले गरेको हुन्।
219
Shares
प्रतिक्रिया