ad ad

कला


बलिउड सुन्दरी अमिषा पटेलको भैरहवामा धमाका (भिडियो)

बलिउड सुन्दरी अमिषा पटेलको भैरहवामा धमाका (भिडियो)

नेपालखबर
असार ३१, २०७६ मंगलबार १३:११,

बलिउड नायिका अमिषा पटेल नेपाल आएकी छन्।

आइतबार नेपाल आएकी उनले सोमबार भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा आयोजित सांगीतिक कार्यक्रममा भाग लिएकी थिइन्। उनले आफ्नो टिमसहित ‘लैला व लैला’ बोलको गीतमा आफ्नो नृत्य प्रस्तुत गरिन्।

दुई दिनको बीचमा उनले नेपाल लेखेर ८ ट्विट गरेकी छन्। जसमा नेपालमा रहँदाको भिडियो र तस्बिरहरु पोस्ट गरिएको छ। उनको ट्विटरमा ४१ लाख फलोअर्स छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .