ad ad

कला


‘महानायक’ प्रकरणमा प्रियंका कार्कीको प्रतिक्रियाः कृपया चरित्र हत्या नगरिदिनुस्

‘महानायक’ प्रकरणमा प्रियंका कार्कीको प्रतिक्रियाः कृपया चरित्र हत्या नगरिदिनुस्

नेपालखबर
असार २८, २०७७ आइतबार ५:३६,

टेलिभिजन अन्तर्वाताका क्रममा अभिनेता राजेश हमाललाई ‘महानायक हो र!’ भनेपछि व्यापक आलोचना खेपिरहेकी कलाकार दीपाश्री निरौलाका पक्षमा नायिका प्रियंका कार्कीले पनि आफ्नो मत प्रकट गरेकी छन्।

याे पनि: कलाकार दीपाश्रीलाई नायिका केकीको सान्त्वनाः पहिलो गल्ती त तपाईं छोरी भएर जन्मिनु भो

नायिका कार्कीले फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै एउटा गलत बोली वा तर्कले कोही व्यक्तिको चरित्रमै दाग लगाइदिनु राम्रो नभएको बताएकी हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .