ad ad

कला


अरबी गीतमा नोरा फतेहीको नृत्य भाइरल (भिडियो)

अरबी गीतमा नोरा फतेहीको नृत्य भाइरल (भिडियो)

नेपालखबर
मंसिर २७, २०७७ शनिबार ६:४५,

अरबी गीत ‘दिलबर’मा आफूले नाचिरहेको भिडियो उनले इन्स्टाग्राममा पोस्ट गरेकी छिन्।

नोरा वास्तवमा राम्रो नृत्य गर्ने भएकै कारण चर्चित बनेकी हुन्। त्यसैकारण उनले सामाजिक संजालमा पोस्ट गर्ने हरेक सामग्रीलाई मानिसहरुले रुचाउँछन्।

क्यानडाकी नोराले बलिउडमा ओ साकी साकी, दिलबर, नाचमेरी रानीजस्ता चर्चित गीतमा नृत्य गरिसकेकी छिन्।

उनी बिग बोसमा पनि आवद्ध भएकी थिइन्। हालै एक भारतीय कार्यक्रम ‘इन्डियाज बेस्ट डान्सर’मा निर्णायकको भूमिका निर्वाह गर्न पुग्दा नोरा झनै चर्चित बनेकी थिइन्।

त्यहाँका अर्का निर्णायक टेरेन्स लुइसले नोराको नितम्बा जानाजान छोएको भन्दै विरोध भइरहँदा नोराले टेरेन्सको बचाउ गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .