बीबीसीका अनुसार उक्त अश्लिल सामाग्री सोमबार मध्यान्न रिट्वीटको रुपमा सेयर भएको थियो। तर उक्त भिडियो सेयर भएको केहीबेरमै त्यसलाई डिलेट गरिएको थियो।
वेल्स सरकारका एक अधिकारीले बीबीसीसँग उक्त घटना ह्याकिङ तथा साइबर आक्रमण भएको बताएका छन्।
यस घटनाबारे अनुसन्धान हुने बताइएको छ।
Anyone else seeing @UKGovWales retweeting porn into their timeline? Too graphic to post a screenshot!
— Fund Penarth Schools Not Porn (@AndrewGraveson) November 25, 2019
3
Shares
प्रतिक्रिया