त्यसैले यसलाई करेन्ट माछा पनि भन्ने गरिन्छ। अमेरिकी राज्य टेनिसीमा हालै इल माछाको नौलो प्रयोग गरिएको छ।
इल माछालाई एक्युरियममा राखेर त्यसको शरीरबाट निस्कने करेन्टको प्रयोगबाट टेनिसी एक्यिुरियमका अधिकारीहरुले क्रिस्मसको बत्ती बालेका छन्।
अमेरिकीहरुको महान चाड क्रिस्मस डे आउने अब केही समयमात्र बाँकी छ। सोही क्रममा इल माछाको प्रयोगबाट उनीहरुले क्रिस्मसको बत्ती बालेपछि यतिबेला यो विषय निकै चर्चाको विषय बनेको छ।
यसको भिडियो पनि सार्वजनिक भएको छ।
(भिडियो)
3
Shares
प्रतिक्रिया