किनभने उनले कुनै खेलमा पनि पराजय व्यहोरेका थिएनन्। तर हालै भएको झापड प्रतिस्पर्धामा उनी पहिलोपटक पराजित हुन पुगेका छन्।
भासिली कामोत्स्की झापड प्रतिस्पर्धीको झापड खाएपछि बेहोस भएको ल्याडबाइबलले जनाएको छ।
यसको भिडियोसमेत सार्वजनिक भएको छ। झापड प्रतिस्पर्धामा कामोत्स्कीको झापडपछि अनगिन्ती खेलाडीहरु बेहोस भएका थिए।
कामोत्स्की झापडपछि बेहोस भएको यो पहिलोपटक हो। कामोत्स्कीलाई प्रतिस्पर्धी भ्याचेस्लाभ जेजुलियाले पराजित गरेका हुन्।
यसरी पराजित भए कामोत्स्की (भिडियो)
कामोत्स्कीको पहिलेको भिडियो
प्रतिक्रिया