जोनसनलाई प्रेमिका क्यारी सेमन्ड्सले यामाहाको टीटी–आर १२५ मोटरसाइकल उपहार दिएको द गार्जेनले जनाएको छ।
जोनसनले उपहारमा पाएको बाइक १ हजार पाउन्डमा खरिद गर्न सकिने र त्यो एक घन्टामा ५५ किलोमिटर कुद्नसक्ने क्षमताएको भएको जनाइएको छ।
जोनसनले यसैहप्ता पत्रकारसँग आफूले क्रिसमसमा साइकल किन्ने बताएका थिए। उनी साइकल प्रेमी मानिन्छन्। तर सुरक्षाको दृष्टिकोणले साइकल ठिक नहुने भएपछि जोनसन आजभोली साइकल चलाइएको अवस्थामा भेटिँदैनन्।
प्रतिक्रिया