४० वर्षीय डेभिड ओस्ट्रोमले आफ्ना पूर्व पत्नीसँग र पत्नीका वकिलसँग तरबार झगडा गर्ने इच्छा भएको बताएको फक्स न्युजले जनाएको छ।
लोवा जिल्लाको अदालतसँग डेभिडले तरबार फाइट गर्न पाउ भनेर अनुरोध गरेका हुन्।
पूर्व पत्नी र उनका वकिलले आफ्नो जीवन कानुनी रुपमा बर्बाद गरेको भन्दै डेभिडले जनवरी ३ मा अदालतमै उनीहरुसँग तरबार झगडा गर्न मन लागेको बताएका थिए।
सम्पत्ति कर भुक्तानको विषयमा विवाद हुँदा उनी हिरासतमा छन्। द सन
3
Shares
प्रतिक्रिया