ad ad

रोचक


हराएको मोबाइल भेट्दा बाँदरको पोज–पोजको सेल्फी देखियो!

हराएको मोबाइल भेट्दा बाँदरको पोज–पोजको सेल्फी देखियो!

नेपालखबर
भदौ ३१, २०७७ बुधबार १०:४३,

उनले उक्त फोन कसैले चोरेको होला भनेर सम्झिएका थिए।

यद्यपी केही समयपछि उक्त फोन खोज्दै जाँदा भेटियो। फोन बिग्रिएको थिएन।

उनले आफ्नो फोनमा पहिलेका फोटो र भिडियोहरु हेर्न खोजे। जब उनले ग्यालेरी खोले उनले विश्वास गर्न सकेनन्।

Monkey screenshot

फोनमा बाँदरको पोज–पोजको सेल्फी फोटो र भिडियो थियो।

उनले अचम्म मान्दै बाँदरका सेल्फीहरु सामाजिक सन्जालमा पोस्ट गरेपछि यतिबेला यो विषय भाइरल बनेको छ।

२० वर्षका किशोर ज्याकरिजले सुतिरहेकै खाटबाट फोन हराएको बीबीसीसँग बताए। उनले फोन शनिबार हराएको बताए।

Another photo of a monkey Mr Zackrydz says he found on his phone

यद्यपी फोन आइतबार नै भेटिएको थियो। उनका पिताले छोराको हराएको फोन भेटिन्छकी भनेर कल गरेका थिए।

नजिकैको रुखहरु रहेको स्थानमा रिङ बजेपछि उनीहरु फोन भएको स्थानमा गएका थिए। त्यसरी फोन भेटिएको थियो। एजेन्सी

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .