ad ad

रोचक


छेपारोजस्तै एलिगेटरको पुच्छर पनि दोस्रोपटक पलाउँछ

छेपारोजस्तै एलिगेटरको पुच्छर पनि दोस्रोपटक पलाउँछ

नेपालखबर
मंसिर १६, २०७७ मंगलबार १०:२८,

उनीहरुको पुच्छर दोस्रोपटक पनि पलाउँछ।

तर नयाँ अनुसन्धानले साना सरीसृपमा नभएर ठूलो सरीसृप जीव एलिगेटर गोहीको समेत पुच्छर पुनः पलाउने पत्ता लागेको छ।

साइन्टिफिक रिपोर्टमा छापिएको अनुसन्धान अनुसार जुभेनाइल स्थितीमा भएको एलिगेटर गोहीको पुच्छर दोस्रोपटक पनि पलाउँछ।

Small crocodile found in Hong Kong countryside - Asia Times

अनुसन्धानकर्ताका अनुसार अण्डाबाट निस्किएर वयस्क नभइन्जेलसम्मको अवस्थालाई जुभेनाइल भनिन्छ।

यो समयावधिमा कुनै दुर्घटनाका कारण एलिगेटरको पुच्छर चुँडिएको हुनसक्छ।

यस्तो अवस्थामा जुभेनाइल स्थितीको एलिगेटरको पुच्छर ९ इन्चसम्म फेरि पलाउँछ। अर्थात शरीरको १८ प्रतिशत लम्बाई पुच्छर फेरि बढ्छ। सीएनएन

American alligator (Alligator mississippiensis) regrown tail and x-ray image showing bone (white segmented structures) and cartilage (gray less bright central structure).

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .