भारतको दक्षिणी राज्य केरलामा हजारौं हाँस एकसाथ सडकमा आएपछि ट्राफिक जाम भएको छ।
व्यस्थ सडकमा हजारौैं हाँस सडकमा आएपछि ट्राफिक जाम भएको जनाइएको छ।
हाँसको रेखदेख गर्ने मानिसले हाँसलाई ठूलो मैदानमा लान चाहन्थे। तर हाँसहरु सडकमा छिरेपछि ट्राफिक जाम भएको हो।
(भिडियो)
प्रतिक्रिया