ad ad

ग्लोबल


ट्रम्पले जेलै जान पर्नेगरी अपराध गरेका होइनन्: पोर्नस्टार डेनियल

ट्रम्पले जेलै जान पर्नेगरी अपराध गरेका होइनन्: पोर्नस्टार डेनियल

नेपालखबर
चैत २५, २०७९ शनिबार ७:५२, काठमाडौँ

अमेरिकी पोर्नस्टार स्टर्मी डेनियलले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जेल नै जानुपर्नेगरी अपराध नगरेको बताएकी छन्।

उनले आफूलाई ट्रम्पले आफूलाई पैसा भुक्तान गर्नु जेल हाल्नपर्ने अपराध नभएको बताएकी हुन्।

उनले भनिन्, 'मलाई लाग्दैन कि मविरुद्धको उनको अपराध जेलमा हाल्न उपयुक्त छ।'

तर, अर्को सुनुवाइमा बयान दिन बोलाइए आफू पक्कै जाने उनले बताइन् ।

ट्रम्पमाथि सन् २०१६ कोन राष्ट्रपति चुनाव प्रभावित पार्न डेनियललाई मौन बस्न १ लाख ३० हजार अमेरिकी डलर दिएको आरोप छ। ट्रम्पले उक्त रकम अफेयर सार्जनिक नगर्न दिएको आरोप छ।

उनीमाथि गम्भीर प्रकृतिका ३४ मुद्दा लागेका छन्। अभियोग पुष्टि भएमा उनलाई अधिकतम् ४ वर्षको जेल सजाय हुनसक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .