ad ad

ग्लोबल


भारतमा एकै दिन दश हजार बढीमा कोरोना संक्रमण, ३८ जनाको मृत्यु

भारतमा एकै दिन दश हजार बढीमा कोरोना संक्रमण, ३८ जनाको मृत्यु

नेपालखबर
बैशाख ६, २०८० बुधबार १२:५३, काठमाडौँ

भारतमा पछिल्लो समय निरन्तर कोरोना संक्रमण बढ्दै गएको छ।

पछिल्लो २४ घण्टामा मात्रै भारतभर १० हजार ५४२ जनामा संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ

यो सँगै भारतमा सक्रिय संक्रमितको संख्या ६३ हजार ५६२ पुगेको छ।

मंगलबार त्यहाँ ७ हजार ६३३ जनामा कोरोना देखिएको थियो।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण भारतमा ३८ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ३१ हजार १९० पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .