ad ad

ग्लोबल


डुंगा दुर्घटना हुँदा केरलामा २१ पर्यटकको मृत्यु

डुंगा दुर्घटना हुँदा केरलामा २१ पर्यटकको मृत्यु

नेपालखबर
बैशाख २५, २०८० सोमबार १०:९, काठमाडौँ

भारतको केरलामा पर्यटक चढेको एक डुंगा दुर्घटना हुँदा २१ जनाले ज्यान गुमाएका छन्।

आइतबार साँझ ५ बजे मलमपुरम जिल्लाको तानुरस्थित थुवलथिरम समुद्री तटमा भएको दुर्घटनामा एक जना अझैँ बेपत्ता छन्। २१ जनाको शव निकालिएको 

मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन्।

क्षमताभन्दा बढी यात्रुका कारण डुंगा दुर्घटना भएको बताइएको छ। डुंगामा ४० जना पर्यटक सवार थिए।

दुर्घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दु: व्यक्त गरेका छन्। उनले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका आफन्तलाई २-२ लाख राहतस्वरुप उपलब्ध गराउने पनि घोषणा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .