भारतको ओडिशा राज्यको बालासोरमा भएको रेल दुर्घटनापछि घटनास्थलमा उद्धारमा संलग्न ओडिशा फायर सर्भिसका महानिर्देशक सुधांशु सारंगी शवको संख्या देखेर आत्तिएका छन्।
बीबीसी हिन्दीका अनुसार उनले आफ्नो जीवनमा अहिलेसम्म यति धेरै शव कहिल्यै नदेखेको बताए।
उनले भने, ‘जिन्दगीमा यति धेरै शव देखेको अनुभव थिएन, हामी दुःखी छौँ।’
— ANI (@ANI) June 3, 2023#WATCH | "...A crane has arrived, we will pull up (coaches) one by one but we don't expect any survivors under them. We are disheartened, we had never seen so many bodies in our life..," says Odisha's Director General, Fire Services, Sudhanshu Sarangi, on #BalasoreTrainAccident pic.twitter.com/NhUumiWzOy
बालासोरमा शुक्रबार साँझ भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २६१ पुगेको छ। यस दुर्घटनामा नौ सयभन्दा बढी घाइते भएका छन्।
159
Shares
प्रतिक्रिया