ad ad

ग्लोबल


दिल्लीमा जुत्तामा लुकाएको अवस्थामा १० करोडभन्दा बढीको विदेशी मुद्रा बरामद

दिल्लीमा जुत्तामा लुकाएको अवस्थामा १० करोडभन्दा बढीको विदेशी मुद्रा बरामद

दिल्लीमा बरामद रकम


नेपालखबर
साउन ६, २०८० शनिबार १८:८, काठमाडौँ

भारतको भन्सार विभागले शुक्रबार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा तीन ताजकिस्तानी नागरिकबाट १० करोडभन्दा बढीको विदेशी मुद्रा बरामद गरेको छ।

विभागका अनुसार तीनै जना नागरिक इस्तानबुल जाँदै थिए।

खोजीका क्रममा उनको झोलामा राखिएको जुत्ताबाट उक्त रकम बरामद भएको हो।

विदेशी मुद्रा लुकाउन प्रयोग गरिएका जुत्ता।

उनीहरुको साथबाट भन्सारले ७ लाख २० हजार अमेरिकी डलर र ६ लाख ६४ हजार २०० पाउण्ड बरामद गरेको छ।

जसको मूल्य भारतीय मुद्रामा १० करोड रुपैयाँ पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .