पश्चिमी अफगानिस्तानको हेरात र छिमेकी बद्घिस, फराह प्रान्तहरुमा गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पमा परी हजारौं ऐतिहासिक सम्पदाहरू ध्वस्त भएका छन्।
सम्पदामा सबैभ्न्दा पुरानो र ठूलो ऐतिहासिक मस्जिद जामी हेरात र मिनार जाम तथा इख्तियारुद्धिन किल्ला रहेको छ।
अक्टोबर ७ मा पश्चिम अफगानिस्तानमा ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो।
स्थानीय अधिकाका अनुसार भूकम्पका कारण एक हजार बढी सांस्कृतिक स्मारक र ऐतिहासिक स्थलहरू ध्वस्त भएका छन्। (सिन्ह्वा)
75
Shares
प्रतिक्रिया