जापानको हानेदा विमानस्थलको धावनमार्गमा मंगलबार दुई विमान आपसमा ठोक्किएका छन्।
दुर्घटनामा कोस्ट गार्डको विमानमा सवार पाँच अधिकारीको मृत्यु भएको छ भने पाइलटको अवस्था चिन्ताजनक रहेको बीबीसीले जनाएको छ।
दोस्रो विमानमा सवार ३ सय ७९ यात्रुको भने सकुशल उद्धार गरिएको थियो।
— BNO News (@BNONews) January 2, 2024BREAKING: Japan Airlines plane with 367 people on board collides with Coast Guard plane at Tokyo Airport pic.twitter.com/ANheXFC2Ny
दुर्घटना हुँदा अँध्यारो थियो।
तर घाम लागेसँगै दुर्घटनामा परेका विमानका बीभत्स तस्बिर प्रस्ट रूपमा देखिएका छन्।
हेर्नुहोस् :
339
Shares
प्रतिक्रिया