रुसले आइतबार युक्रेनले क्राइमियाविरुद्ध प्रहार गरेका ३८ ड्रोन खसालेको दाबी गरेको छ।
बीबीसीका अनुसार एउटा भिडिओ फुटेजले क्रिमियामा तेल डिपो नजिकै विस्फोट भएको देखिन्छ।
रुसी अधिकारीहरूले ३८ युक्रेनी ड्रोन खसालेको दाबी गरेका छन्। जसका कारण रुस र क्रिमिया जोड्ने केर्च ब्रिज केही समयका लागि बन्द भएको थियो।
युक्रेनले पश्चिमी देशहरूलाई हतियारको आपूर्ति बढाउन लगातार अपिल गरिरहेको बेला यो हमला भएको हो।
54
Shares
प्रतिक्रिया