पन्जाबको संगरुर जिल्लामा नक्कली रक्सी पिउँदा २० जनाको मृत्यु भएको छ।
बीबीसी हिन्दीका अनुसार रक्सी खाएका धेरै जनाको अस्पतालमा उपचार भइरहेको छ।
राज्यका एडीजी (कानुन र व्यवस्था) गुरिंदर सिंह ढिल्लोनका अनुसार प्रहरीले यस सम्बन्धमा तीनवटा मुद्दा दर्ता गरेको छ र आठ जनालाई पक्राउ गरेको छ।
— ANI (@ANI) March 23, 2024#WATCH | Chandigarh: On Sangrur illicit liquor case, Punjab ADGLO Gurinder Singh Dhillon says, "Around 23 people have consumed and are admitted to various hospitals. Three FIRs have been lodged in the case... The complainants in these FIRs are those who have lost a family member.… pic.twitter.com/B8l7iVDwNE
भारतीय जनता पार्टीले यस विषयमा राज्यको आम आदमी पार्टी सरकार र मुख्यमन्त्री भगवन्त मानको आलोचना गरेको छ।
120
Shares
प्रतिक्रिया