थाइल्यान्ड चाँडै समलिंगी विवाहलाई कानुनी मान्यता दिने देश बन्ने भएको छ।
देशको तल्लो सदनले समलिंगी विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको हो।
यो विधेयक अब सिनेट र राजपरिवारबाट अनुमोदन हुन बाँकी छ।
तर सन् २०२४ को अन्त्यसम्ममा थाइल्यान्डले समलिंगी विवाहलाई कानुनी मान्यता दिने अपेक्षा गरिएको छ।
यसपछि थाइल्यान्ड समलिंगी विवाहलाई मान्यता दिने दक्षिणपूर्वी एसियाको एक मात्र देश बन्नेछ।
18
Shares
प्रतिक्रिया