ताइवानको पूर्वी तटमा बुधबार बिहान गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
भूकम्पले अग्ला–अग्ला भवन ढल्किएका, भत्किएका तथा पहिरो गएका तस्बिर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सार्वजनिक भएका छन्।
तर अहिलेसम्मको विवरणअनुसार भूकम्पमा परी कम्तीमा ४ जनाको मृत्यु र ९७ जना घाइते भ एका छन्। क्षतिको विवरण आउने क्रम जारी छ।
केही तस्बिर-
थप तस्बिरका लागि- शक्तिशाली भूकम्पले तहसनहस ताइवान (तस्बिरहरू)
219
Shares
प्रतिक्रिया