बेलायतको म्यानचेस्टर विमानस्थलमा एक व्यक्तिलाई भुइँमा लडाएर लात्ताले हान्दै टाउकोमा बन्दुक देखाएउने प्रहरी अधिकृतलाई निलम्बन गरिएको छ।
म्यानचेस्टर एयरपोर्टमा भएको उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
बीबीसीका अनुसार ग्रेटर म्यानचेस्टर प्रहरीले मंगलबारको उक्त घटनाको विस्तृत समीक्षापछि सम्बन्धित अधिकारीलाई सबै जिम्मेवारीबाट हटाएको पुष्टि गरेको छ।
99
Shares
प्रतिक्रिया