ad ad

ग्लोबल


शेख हसिनाका पिताका नाममा स्थापित संग्रहालयमा आगो लगाइयो (तस्बिर)

शेख हसिनाका पिताका नाममा स्थापित संग्रहालयमा आगो लगाइयो (तस्बिर)

बंगलादेशको धानमण्डीस्थित ‘बंगबन्धु स्मृति जादूघर’मा तोडफोड र आगजनी


नेपालखबर
साउन २२, २०८१ मंगलबार १३:५१, काठमाडौँ

बंगलादेशमा सोमबार प्रदर्शनकारीले धानमण्डीस्थित ‘बंगबन्धु स्मृति जादूघर’मा तोडफोड गरी आगजनी गरेका छन्।

शेख हसिनाको पार्टी अवामी लिगको विरासतलाई जोगाउन बंगलादेशको राजशाही जिल्लामा यो संग्रहालय निर्माण गरिएको थियो। 

प्रदर्शनकारीहरूले यस संग्रहालयमा राखिएको शेख हसिनाका पिता बंगबन्धु शेख मुजिबुर्रहमानको तस्बिर पनि जलाए।

हेर्नुहोस् तस्बिर-

बंगलादेश संकट अपडेट :

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .