धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कार्यपालिका बैठक आह्वान गरेका छन्। भोलि (मंगलबार) बिहान आकस्मिक बैठक बोलाइएको मेयर साम्पाङले बताएका छन्।
‘भोलि बिहान आकस्मिक कार्यपालिका बैठक,’ साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्।
धरानमा पछिल्लो समय डेङ्गु संक्रम बढिरहेको छ। डेङ्गु संक्रमण नियन्त्रण लगायतका विषयमा छलफल गर्नका लागि बैठक बोलाएको बताइएको छ।
36
Shares
प्रतिक्रिया