ad ad

कोशी


मोरङमा आगलागी, कार विस्फोट हुँदा ४ प्रहरीसहित २७ जना घाइते

मोरङमा आगलागी, कार विस्फोट हुँदा ४ प्रहरीसहित २७ जना घाइते

नेपालखबर
कात्तिक २७, २०८० सोमबार २०:२९, काठमाडौँ

मोरङको उर्लाबारी नगरपालिका–७ मा आगलागी भएको छ। गएराति साढे १० बजे भएको आगलागीपछि घरभित्रै पार्किङ गरेर कार विस्फोट हुँदा ठूलो मानवीय क्षति भएको छ। 

कार विस्फोट हुँदा ४ जना प्रहरी र २३ जना स्थानीयसहित २७ जना घाइते भएको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार घाइतेमध्ये १४ जनालाई विराटनगरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ। उनीहरूलाई नेपाली सेनाको विमानमार्फत उपचारका लागि काठमाडौं ल्याइएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .