कोसी प्रदेशले आगामी बजेटबाट स्वास्थ्य क्षेत्रमा साढे ३ अर्ब रुपैयाँ बजेट छुट्याएको छ। शनिबार प्रदेशको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला मन्त्री रामबहादर मगरले स्वास्थ्य क्षेत्रमा कुल ३ अर्ब ५८ करोड रुपैयाँ बजेट छुट्याएका हुन्। प्रकाशित: असार १, २०८१ शनिबार १६:३६ 33 Shares
प्रतिक्रिया